Online Bibel

- Annoncer -




२ इतिहास 2:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “मलाई लेबनानबाट देवदारु, सल्‍ला र चन्दनका मुढाहरू पनि पठाइदिनुहोस्; किनकि तपाईंका मानिसहरू काठ काट्नमा दक्ष छन् भनी म जान्दछु।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

8 “मलाई लेबनानबाट देवदारु, सल्‍ला र चन्‍दनका काठहरू पनि पठाइदिनुहोस्, किनभने मलाई थाहा छ कि तपाईंका मानिसहरू लेबनानमा काठहरू काट्‌न निपुण छन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

8 मलाई थाहा छ कि तपाईंका काठ काट्‍ने मानिसहरू कति सिपालु छन्, यसर्थ मलाई देवदारु, सल्‍ला र चन्दनका मुढाहरू लेबनानबाट पठाइदिनुहोस्।

Se kapitlet Kopi

पवित्र बाइबल

8 दया गरेर मलाई लबानोनबाट देवदार, सल्ला अनि चन्दनका वृक्षका काठहरू पनि पठाइदिनु होस्। मलाई थाहा छ, तपाईंका सेवकहरू लबानोन देशका वृक्षहरू ढाल्नमा अनुभवी छन्। मेरा सेवकहरूले तपाईंका सेवकहरूसँगै काम गर्नेछन्।

Se kapitlet Kopi




२ इतिहास 2:8

Følg os:

Annoncer


Annoncer