२ इतिहास 2:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर उहाँको निम्ति कसले मन्दिर बनाउन सक्छ? किनकि आकाश र सबैभन्दा सर्वोच्च स्वर्गमा समेत उहाँ अटाउन सक्नुहुन्न। उहाँको सामु बलिदानहरू चढाउने ठाउँबाहेक उहाँको निम्ति मन्दिर बनाउने म को हुँ र? Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 तर स्वर्ग, अर्थात् सर्वोच्च स्वर्ग नै उहाँको निम्ति सानो छ भने कसले उहाँको निम्ति मन्दिर निर्माण गर्न सक्छ? उहाँको सामु बलिदान चढ़ाउनुबाहेक उहाँको निम्ति मन्दिर निर्माण गर्ने म को हुँ र? Se kapitletसरल नेपाली पवित्र बाइबल6 वास्तवमा कसैले पनि परमेश्वरको निम्ति मन्दिर बनाउन सक्दैन किनभने सम्पूर्ण स्वर्ग नै उहाँको निम्ति सानो हुन्छ। परमेश्वरलाई धूप बाल्ने स्थानभन्दा ठूलो मन्दिर कसरी म बनाउन सक्छु र? Se kapitletपवित्र बाइबल6 कुनै पनि व्यक्तिले वास्तवमा हाम्रा परमेश्वरलाई राख्नका निम्ति मन्दिर निर्माण गर्न सक्तैन स्वर्गले पनि परमेश्वरलाई राख्न सक्तैन। अँहँ सर्वोच्च स्वर्गले पनि हाम्रा परमेश्वरलाई राख्न सक्तैन। यसर्थ परमेश्वरका निम्ति म मन्दिर निर्माण गर्न सक्तिनँ। म केवल उहाँलाई सम्मान जनाउनको निम्ति धूप जलाउने स्थान बनाउन सक्छु। Se kapitlet |