Online Bibel

- Annoncer -




२ इतिहास 2:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 “अब मेरा मालिकले आफूले प्रतिज्ञा गर्नुभएझैँ आफ्ना सेवकहरूलाई गहुँ र जौ, जैतुनको तेल र दाखमद्य पठाइदिनुहोस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

15 “यसकारण अब मेरा स्‍वामीले आफ्‍ना चाकरहरूका निम्‍ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

15 अब आफूले प्रतिज्ञा गरेका गहुँ, जौ, दाखमद्य र जैतुनको तेल हामीकहाँ पठाइदिनुहोस्।

Se kapitlet Kopi

पवित्र बाइबल

15 “अब, महाशय, तपाईंले हामीलाई गहुँ, जौं, तेल अनि दाखरस दिने वचन दिनु भयो। ती चीजहरू मेरा सेवकहरूलाई दिनु होस्।

Se kapitlet Kopi




२ इतिहास 2:15

Følg os:

Annoncer


Annoncer