२ इतिहास 10:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 रहबामले जवाफ दिए, “मलाई तीन दिनको समय दिनुहोस् र फेरि आउनुहोस्।” यसकारण मानिसहरू गइहाले। Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 रहबामले भने, “मलाई तीन दिनको समय देओ र फेरि आओ।” यसैले ती मानिसहरू गइहाले। Se kapitletसरल नेपाली पवित्र बाइबल5 रहबामले उत्तर दिए, “मलाई यस कुरामा विचार गर्न तीन दिन देओ। त्यसपछि आओ।” मानिसहरू फर्किए। Se kapitletपवित्र बाइबल5 रहबामले तिनीहरूलाई भने, “मकहाँ तीन दिन पछि फर्केर आऊ।” यसर्थ मानिसहरू फर्किए। Se kapitlet |