Online Bibel

- Annoncer -




२ इतिहास 1:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब सोलोमन गिबोनको उच्‍च स्थानबाट भेट हुने पालको सामुबाट यरूशलेममा गए, अनि तिनले इस्राएलमाथि शासन गरे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

13 तब सोलोमन गिबोनको अल्‍गो स्‍थानबाट, भेट हुने पालबाट यरूशलेममा आए, र इस्राएलमाथि शासन गर्न लागे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

13 यसकारण सोलोमन गिबोनको आराधना-स्‍थलबाट, जहाँ परमप्रभुले बास गर्नुहुने पवित्र पाल थियो, त्‍यहाँबाट बिदा भए र यरूशलेममा फर्के। त्‍यहाँबाट उनले इस्राएलमाथि राज्‍य गरे।

Se kapitlet Kopi

पवित्र बाइबल

13 त्यसैकारण, सुलेमान गिबोनमा आराधनाको स्थानमा गए। तब सुलेमानले भेट हुने पाल छाडे अनि यरूशलेममा इस्राएलमाथि शासन गर्न फर्किए।

Se kapitlet Kopi




२ इतिहास 1:13

Følg os:

Annoncer


Annoncer