१ थेसलोनिकी 4:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 किनकि परमेश्वरले हामीलाई अशुद्धताको लागि होइन, तर पवित्र जीवन जिउनको लागि बोलाउनुभएको हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 किनकि परमेश्वरले हामीलाई अशुद्धताको निम्ति होइन, तर पवित्रतामा बोलाउनुभएको छ। Se kapitletसरल नेपाली पवित्र बाइबल7 किनभने परमेश्वरले हामीलाई अपवित्र हुन होइन तर पवित्र भएर जीवन बिताउनलाई बोलाउनुभएको हो। Se kapitletपवित्र बाइबल7 परमेश्वरले हामीलाई पवित्र भएर बस्न बोलाउनु भएको हो अपवित्रतामा होइन। Se kapitlet |