5 ताँ कभइ रात हुन्या आथिन, रे सहरका मान्सनलाइ तिननलाइ बत्ति कि घामको उजालो चाइनइन, क्याकि परमेश्वर आफइ तिननमि चम्किन्या। तिनन राजा जसाइ सदाइ भरि राज्य अद्दया हुन।