16 म येशूले मेरा दुतलाइ यिन कुरणी तमरा वाँ भण्नाइ पठाया छु, जो परमेश्वरका मण्डलिका समुहमी छन। म राजा दाउदको सन्तान हु। म उइ हु जो तारा जसो छ, जो परभातइ धेकिन्छ।