लूका 9:24 - डोटेली नयाँ करार24 क्याकि जइले आफ्नो प्राण बचाउन्या मन अरन्छ, तइले अनन्त जीवन गुमाउछ। तर जइले मेरो निउति आफ्नो प्राण गुमाउछ, तइले आफनो जीवन बचाउन्या हो। Se kapitletडोटेलि24 क्यालाइकि आफनो जिबन बचाउन खोज्याले गुमाउन्या छ रे जइले आफनो जिबन मेरा निउति गुमान्या छ तइले बचाउन्या छ। Se kapitlet |