Online Bibel

- Annoncer -




लूका 5:37 - डोटेली नयाँ करार

37 कोइ मान्सले नयाँ अंगुरको रसलाइ पुरानो छालाको थैलामि हाल्लइन, नतित नयाँ अंगुरको रसले छाला चिरिन्छ रे अंगुरको रस पोखिन्छ रे छालाको थैलो लगइ खराब हुन्छ।

Se kapitlet Kopi

डोटेलि

37 नयाँ दाखमध्‍य लइ पुराना छलाका मसकमि कसइले लइ हाल्‍लाइन् रे हाल्‍यो भन्‍या लइ नयाँ दाखमध्‍यले छालाको मसक फाटन्‍छ रे दाखमध्‍य पोखिन्‍छ रे छालाको मसक नास हुन्‍छ।

Se kapitlet Kopi




लूका 5:37

Følg os:

Annoncer


Annoncer