लूका 3:23 - डोटेली नयाँ करार23 येशूले आफ्नो सेवाको काम सुरु अद्दया बेला उन करीब तीस वर्षका होइरइथ्या। सब मान्स उन योसेफका चेला हुन भणि सोचन्थ्या। योसेफ एलिका चेला थ्या, Se kapitletडोटेलि23 इसुले आफनो काम सुरु अरन्ज्या उन लगभग तिस बर्सका थ्या, मान्सनले योसेफलाइ उनरा बा हुनभनिबर माणन्थ्या योसेफ एलिको चेलो थ्या, Se kapitlet |