51 उनले तिनरा सल्लाह रे काममी सहमति दिया थेइन्न। उन यहुदिका अरिमाथिया सहरका मान्स थ्या। उन परमेश्वरको राज्यको बाटो हेद्दाथ्या।