लूका 23:2 - डोटेली नयाँ करार2 तिननले उनलाइ इसो भणबर दोस लाउन पस्या, “यइ मान्सले हामरा मान्सनलाइ रोमी सरकारका बिरुद्दमि बहकाउन्नारया हामले भेट्या। यइले सम्राटलाइ कर तिद्द बठेइ हामलाइ रोकन्छ, आफइलाइ ‘म ख्रीष्ट, एक राजा हु’ भणि भणन्छ।” Se kapitletडोटेलि2 तिनुनले उनलाइ यसो भन्या दोस लाउन लाग्या, “यइ मान्सले मु मुक्ति दिन्या राजा ख्रिस्ट हुँ भणन्छ। रे रोमि माहाराजालाइ कर तिद्दुपड्इन् भनिबर हामरा देसका मान्सनलाइ भड्काउन्नारया हामले भेट्या।” Se kapitlet |