लूका 21:9 - डोटेली नयाँ करार9 तमनले जब लडाइका हल्ला नजिकै सुणन्छौ रे खैलाबैला कुरणी सुण्न्या हउ, तब डराया जन। क्याकि पइलि इसा घटना हुनु जरुडी छ, तर संसारको अन्त चाइ उतन्जेइ हुन्या आथिन।” Se kapitletडोटेलि9 तमुले जबइ युद्दका होहल्ला रे लडाइ झगडा भया कुरा सुन्या छउ तबइ जनडरा, क्यालाइकि पइलि यिन घटना हुनपड्या छ, रे अन्त्य तन्जेइ हुन्या आथिन्।” Se kapitlet |