Online Bibel

- Annoncer -




लूका 1:17 - डोटेली नयाँ करार

17 यूहन्ना एक इसो मान्स हुन्या हो जइसित एलिया अगमबक्ताको आत्मा रे सक्ति हुन्या हो, उनले प्रभुको बाटो तयार अद्दया हुन। उनले बाको मन चेला-चेली तिर फर्काउनाइलाइ रे अनाज्ञाकारी मान्सन धर्मि मान्सका बुद्दिमान बाटामि लाग्द बनाउन्या हुन, रे प्रभुकीलाइ एक योग्य प्रजा तयार अद्दया हुन।”

Se kapitlet Kopi

डोटेलि

17 एलिया अगम्‍बक्‍ताकि जसेरि आत्‍मामि सक्‍ति रे बल पाइबर परमेस्‍वरकि निउति एक जाति तयार पाड्‌ड तन परमेस्‍वरका आगाडि जान्‍या छन्। तनले बाको मन चेला-चेलितिर फर्काउन्‍या छन् रे अटेणिनलाइ धर्मिनका बुद्‌दितिर फर्काउन्‍या छन्।”

Se kapitlet Kopi




लूका 1:17

Følg os:

Annoncer


Annoncer