3 आफइ लगइ तिननसित कैदमी पड्या जसेरि झेलमि हुन्याको बिचार अर, रे आफ सतावटमी पण्या मान्सन जसेइ तमन तिनरा पिडा आफना सरीरमि अनुभव अरन्छौ।