7 साच्ची एक मान्तर सत्य सुसमाचार छ। तर केइ मान्सनले ख्रीष्टका बारेमिको सुसमाचारलाइ बद्ल्ल खोज्जा छन, रे तिननले तमनलाइ भ्रममि पाड्या छन।