प्रेरित 7:6 - डोटेली नयाँ करार6 पइ परमेश्वरले यो लगइ भण्यो, तेरा सन्तान अर्खा देशमि परदेशी होइबर बस्स्या छन रे ताँका मान्सनले तिननलाइ नौकर बनाइबर चार सय बर्ष सम्म तिननसित खराब ब्यबहार अद्द्या हुन। Se kapitletडोटेलि6 परमेस्वरले अब्राहामुलाइ इसेरि भुन्यो, “तेरा सन्तानन अर्खाका देसमि जाइबर बिदेसि जसा होइबर बस्याछन्। ताँका मान्सनले तिनुनलाइ चार सय बर्ससम्म कमारा बनाउन्या छन् रे ननिको ब्याबाहार अद्द्या छन्।” Se kapitlet |