प्रेरित 7:55 - डोटेली नयाँ करार55 तर तिनन पबित्र आत्माले भरि होइबर स्वर्गतिर हर्यो रे परमेश्वरको महिमा रे येशूलाइ परमेश्वरका दाइन हाततिर कल्लिया धेक्यो। Se kapitletडोटेलि55 तर तन पबित्तर आत्माले भरिबर स्वर्गतिर एकहोरिबर हेर्यो। रे परमेस्वरका महिमालाइ धेक्यो, रे इसुलाइ परमेस्वरका दाइनतिर कल्लिया धेक्यो। Se kapitlet |