प्रेरित 7:45 - डोटेली नयाँ करार45 भौत बर्ष पछा परमेश्वरले यइ देशमि बस्स्या गैर-यहुदि मान्सनलाइ खेद्यो, रे यहोशूले यइ देस जितिबर लिन्या बेला तिननले यो गबाहीको पाल यइ देशमि लेया। तइ पछा यो गबाहीको पाल राजा दाउदका पाला सम्म तिननसित रइरयो। Se kapitletडोटेलि45 परमेस्वरले यइ देसमि बस्या अउरजातिका मान्सनलाइ खेद्यो रे यहोसुले यो देस जितिबर लिन्ज्या उनुनले त्यो पबित्तर पाल यइ देसमि लेयो। तइपाछा राजा दाउदका पालासम्म त्यो पबित्तर पाल उनुनसितइ रयो। Se kapitlet |