प्रेरित 7:10 - डोटेली नयाँ करार10 रे परमेश्वरले यूसुफलाइ सब दुख बठेइ छुटकारा अर्यो। जब यूसुफ मिश्र देशका राजाका वाँ आया, तब परमेश्वरले उनलाइ कृपा अर्यो रे बुद्दि दियो। यो धेकबर राजाले उनलाइ मिश्र देशको ठुलो हाकिम बनायो। रे तइ बेला बठेइ राजदरबारमि यूसुफको हुकुम चल्ल लाग्यो।” Se kapitletडोटेलि10 परमेस्वरले योसेफलाइ सप्पइ कठिनाइबटहइ छुट्कारा दियो। रे मिस्रदेसका राजा फारोका अगाडि तिनलाइ किर्पा अरि बुद्दि दियो रे फारोले तिनलाइ मिस्रदेस रे उनरा मउकपिलाका सासक बनायो। Se kapitlet |