प्रेरित 6:7 - डोटेली नयाँ करार7 यिसेरी परमेश्वरको बचन बड्डोइ गयो, रे शिष्याको संख्या यरुशलेम सहरमि बड्यो। यहुदि पुजारिनले लगइ येशू ख्रीष्टमी बिश्वास अरिबर यो सन्देसलाइ स्वीकार अर्यो। Se kapitletडोटेलि7 इसेरि परमेस्वरको बचन फइलिनोइ गयो, रे सिस्यानको संख्या यरुसलेममि झिग झिग बड्यो। पुजारिनमध्ये भउत जनाले लइ यइ बिस्वासलाइ सुइकार अर्यो। Se kapitlet |