प्रेरित 5:38 - डोटेली नयाँ करार38 अइलका यइ मामिलामि म तमनलाइ भण्नउ, कि यिन मान्सनको बिरोध जन अर, रे यिननलाइ छाड्दिय, क्याकि यिननले यो बिचार रे काम मान्सन आफइले बनाया हो भण्या त्यो आफइ हराउन्या छ। Se kapitletडोटेलि38 तबइलाइ आब यइ मामिलामि मु तमुलाइ भुन्नउ, तिन मान्सनका बिरोधमि केइ जनअर, बर तिनुनलाइ छाड्दिय क्यालाइकि तिनुनको यो बिचार रे काम मान्स आफुबटहइ बनाया हो भन्या, त्यो आफुइ हराइबर जान्छ। Se kapitlet |