प्रेरित 5:26 - डोटेली नयाँ करार26 जब तिननले यो रैबार सुण्यो, तब मन्दिरका चौकीदार रे कप्तान मन्दिर भितर गया। तिननले छान्या शिष्याको सभामी आइबर तिननलाइ जबरजस्ती नअरिबरइ ताँ लेइबर आया, क्याकि मान्सनले तिननलाइ ढुङाले हाणबर मारदिन्या हुन कि भणि तिनन डराइरइथ्या। Se kapitletडोटेलि26 यसो सुनिबर सिपाइनका सङ मन्धिरका कप्तान गया रे प्रेरितनलाइ जबरजस्ति नअरिबर लेया, क्यालाइकि मान्सनले तिनुनलाइ ढुङाले हाणन्नाकि भुनिबर तिनुन डराया। Se kapitlet |