Online Bibel

- Annoncer -




प्रेरित 4:36 - डोटेली नयाँ करार

36 आब साइप्रस टापुको लेवि कुलका योसेफ, जइलाइ येशू ख्रीष्टका छान्या शिष्याले “बारनाबास” भणि नाउँ राखराइथ्यो (जइको अर्थ उत्साहको चेलो),

Se kapitlet Kopi

डोटेलि

36 लेबि कुलका योसेफ नाउँ भया एक जना मान्‍स थ्‍या। तिन साइप्रस भन्‍न्‍या ठउँरबटहइ आया थ्‍या। प्रेरितनले तिनलाइ बारनाबास भनि नाउँ राख्‍या थ्‍यो, जइको अर्थ हो उत्‍साहको चेलो।

Se kapitlet Kopi




प्रेरित 4:36

Følg os:

Annoncer


Annoncer