प्रेरित 4:31 - डोटेली नयाँ करार31 तिननले प्रार्थना अरिसक्या पछा तिनन जम्मा भया ठाँउ काम्यो, रे तिनन सब जाना पबित्र आत्माले भरिया, रे तिननले साहससित परमेश्वरको सन्देश बोल्या। Se kapitletडोटेलि31 इसेरि प्रार्थना अरिसक्यापाछा तिनुन भेला भया ठउँरमि कम्प भयो। तिनुन सप्पइ जना पबित्तर आत्माले भरिया। रे तिनुनले साहाससित परमेस्वरको बचन बोल्यो। Se kapitlet |