प्रेरित 23:1 - डोटेली नयाँ करार1 पावलले यहुदि महासभा तिर एकहोरो होइबर तक्यो, रे भण्यो, “भाइन हो, आजका दिन सम्म परमेश्वरका नजरमि मइले सुद्द बिबेकले जीवन बिताइराइछु।” Se kapitletडोटेलि1 पावलले माहासभाका चारइतिर हेरिबर भुन्यो, “दाइभाइन हो, आजसम्म मेरा जिबनका यात्रामि मुइले मेरा मनलाइ परमेस्वरका अगाडि चोखो राख्या छु।” Se kapitlet |