प्रेरित 22:3 - डोटेली नयाँ करार3 पावलले भण्यो, “म यहुदि हु, मेरो जन्म किलिकिया प्रदेसको टार्सस सहरमि भया हो, तर यइ सहरमि मइले गमलिएल बठेइ तालिम पाया हु। हामरा पिता पुर्खाले माण्या कानुन अन्सार मइले पबित्र सास्त्रको शिक्षा नीक्केरि सिकिराइछु। आज तमन परमेश्वरमि जति समर्पित छौ, म लगइ उति समर्पित थ्या। Se kapitletडोटेलि3 “मु किलिकिया सहरका टार्ससमि जन्मिया एक यहुदि हुँ, रे यइ सहरमि गमलिएलको सिस्य होइबर हुर्किया हुँ, हामरा पुर्खाका बिधिअन्सार मुइले निकोनिको सिछ्या पाया हुँ, आज तमु परमेस्वरको सेबा अद्द जति उत्साहित छउ मुलइ तति उत्साहित थ्या। Se kapitlet |