प्रेरित 21:31 - डोटेली नयाँ करार31 जब तिननले पावललाइ माद्दाइ बटिरइथ्या तब सब यरुशलेम सहरका मान्सनमि खलबल भयो भण्न्या कुरणीको रैबार रोमी हाकिमका वाँ पुग्यो। Se kapitletडोटेलि31 जबइ तिनुनले पावललाइ माद्दया बिचार अद्दाथ्या, तबइ सारा यरुसलेम सहरमि मारकाट हुन्ना छ भन्न्या रइबार रोमि सेनापतिका कानमि पुग्यो। Se kapitlet |