प्रेरित 21:20 - डोटेली नयाँ करार20 यो सुणिबर तिननले परमेश्वरको महिमा अर्यो रे उनलाइ भण्यो, “हे भाइ, तम जाण्न्छौ, यहुदि मान्सनमि हइ कति हजार मान्सनले प्रभुमि बिश्वास अर्या छन रे तिनन मोशाको कानुनकि निउति जोसिला छन। Se kapitletडोटेलि20 यो सुन्यापाछा तिनुनले परमेस्वरको महिमा अर्यो। तबइ तिनुनले पावललाइ भुन्यो, “हेर भाइ, यहुदिनका बिचमि बिस्वास अद्द्या हजारउ छन् रे ब्यबस्थाका कुरामि उनुन सप्पइ भउत जोसिला छन्। Se kapitlet |