प्रेरित 21:11 - डोटेली नयाँ करार11 उनले पावलको पेटी लेइबर आफना हात रे खुट्टा बादिबर भण्यो, “पबित्र आत्मा यिसो भण्नाहान, ‘यरुशलेम सहरमि गइबर यहुदि मान्सनले यो पेटिको मालिकलाइ यिसेरी बाद्या हुन रे गैर-यहुदि जातिका हातमि दिन्या हुन।’” Se kapitletडोटेलि11 उनुले हाम भया ठउँर आइबर पावलको पट्को समाइबर आफना हात रे खुट्टा बाँधिबर भुन्यो, “पबित्तर आत्माले यसो भन्नाहान, यो पट्को जइ मान्सको हो, तइलाइ यरुसलेममि यहुदिनले इसेरि बाँद्दयाछन् रे अउरजातिनका हातमि सुउपिदिन्याछन्।” Se kapitlet |