२ थेसलोनिकि 2:9 - डोटेली नयाँ करार9 त्यो खराब मान्स सैतानका सक्ति बठेइ आउछ, तइले सब किसिमका झुटा चमत्कार, चिन्ह, आश्चर्य काम अद्या हो जइले मान्सनलाइ इसो सोच्या बनाउन्या हो कि यिन सब काम परमेश्वरले अद्दा छन। Se kapitletडोटेलि9 तइ दुस्ट मान्सले सइतानको सक्ति लेइबर आया हुन्याछ। त्यो सप्पइ किसमका झुटा चिन्ह रे अचम्मका काम अद्द्या। Se kapitlet |