21 क्याकि केइलगइ भविष्यवाणी मानिस बठेइ आया होइन। तर मान्सनले परमेश्वर बठेइ आया सन्देश बोल्नज्या पबित्र आत्माले तिनरो हृदयलाइ उस्कायो।