18 तिननले मलाइ उत्साह दिया जसेरि तिनन तमरा वाँ फर्कि आया पछा, तिननले तमनलाइ उत्साह दिन्या हुन। तमनले यिसा मान्सनको आदर अददु पणन्छ।