10 यदि तिमोथी तमरा वाँ कोरिन्थ सहरमि आया भण्या उइको स्वागत अर। क्याकि उइले लगइ मइले जसेरि प्रभुको काम अद्दा छ।