25 क्याकि जो कुरणी परमेश्वरको मुर्खता जसो लागन्छ त्यो मान्सनका बुद्दि भण्न्ना श्रेष्ठ छ रे जो कुरणी परमेश्वरको दुर्बलता जसो लागन्छ त्यो मान्सनका ताकत भण्ना सक्तिशाली छ।