1 म, पावल यो चिठ्ठी लेख्दाछु। म परमेश्वरका इच्छा बठेइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ बोलाइया हु। म याँ हामरा बिश्वासि भाइ सोस्थेनेससित छु,