मर्कुस 16:16 - डोटेलि16 बिस्वास अद्या रे बप्तिस्मा लिन्याले उद्दार पाउन्या छन्, रे बिस्वास नअद्या दोसि ठरिन्या छन्। Se kapitletडोटेली नयाँ करार16 जइले लगइ ममि बिश्वास अरन्छ रे एक चिन्हको रुपमि बप्तिस्मा लिय, कि उ ममि बिश्वास अरन्छ, उ परमेश्वर बठेइ आफ्नो पापको दण्ड बठेइ बचाइन्या छ, रे जो कोइलगइ ममि बिश्वास अद्द इन्कार अरन्छ उ परमेश्वर बठेइ आफ्नो पापको दण्ड पाउन्या छ। Se kapitlet |