28 पइ तन्जेइ इसुको चर्चा गालिलका चारइ छेत्रतिर फिजियो।
28 पइ पछा येशूले जो अर्याथ्यो तइका बारेमि तिननले और मान्सनलाइ भण्यो, रे छिट्टाइ गालील जिल्ला भरिका मान्सनले येशूको बारेमि सुण्यो।