1 परमेस्वरका चेला इसु ख्रिस्टका बारेमि असल रइबार यसेरि सुरु हुन्छ।
1 यो सुसमाचार येशू ख्रीष्टको जीवनका बिसयमि सत्य काहानि हो। उन परमेश्वरका चेला हुन।