लूका 9:41 - डोटेलि41 इसुले भुन्यो, “कसा बिस्वास नभया रे भ्रममि पड्या मान्सन रइछउ! तमुसङ मु कति दिनसम्म बस्लो? मुइले तमलाइ कन्ज्या सम्म सहनु हो?” तइपाछा इसुले केटाका बालाइ भुन्यो, “तमरो चेलो याँ ल्यास्।” Se kapitletडोटेली नयाँ करार41 तब येशूले भण्यो, “हे बिश्वासहिन मान्सन! म कब सम्म तमसित रउलो? रे म कब सम्म म तमरो बिश्वास किलाइ रोकुँ? तेरा चेलोलाइ मेरा वाँ ल्या।” Se kapitlet |