लूका 8:25 - डोटेलि25 इसुले सिस्यानलाइ भुन्यो, “तमरो बिस्वास काँ छ?” तिनुन अचम्ममि पड्या, उनरो यसो सक्ति धेक्याहुनाले तिनुन एक अर्खामि कुरडि अद्लाग्या, “इन को हुन? इनले हकार्यापाछा त हुरिबतास रे छाल लइ तनरो भन्या मान्या रइछन्।” Se kapitletडोटेली नयाँ करार25 उनले तिननलाइ भण्यो, “तमरो बिश्वास काँ गयो?” तिनन डराइय्या, रे अचम्म माण्यो रे एक अर्खालाइ भण्न्न पस्या, “यिन को हुन? बतास रे पानीलाइ लगइ आज्ञा दिनाहान रे तिननले यिनरो आज्ञा माण्ना छन।” Se kapitlet |