लूका 7:22 - डोटेलि22 इसुले युहन्नाका सिस्यानलाइ भुन्यो, “तमुले जि जि धेक्याछउ रे सुन्याछउ गइबर युहन्नालाइ तेइ कुरडि भनिदिय अन्धा धेक्दाछन्, लङडा हिट्ट सक्दाछन्, कोडिन निका होइरइछन्, कान नसुन्या कान सुन्नाछन्, मर्या जिउना हुन्नाछन् रे दुःखि गरिबनले परमेस्वरकि असल रइबार सुन्न पाउन्नाछन्। Se kapitletडोटेली नयाँ करार22 तब उनले तिननलाइ भण्यो, “जा रे जी तमनले धेक्या रे सुण्या, गइबर यूहन्नालाइ भण, कि अन्धा धेक्दाहान, लङडा हिट्टाहान, कोणी निका हुनाहान, टोल्या सुण्नाहान, मर्या जिउना हुनाहान, गरिबलाइ सुसमाचार सुणाइन्छ। Se kapitlet |