लूका 6:49 - डोटेलि49 रे मेरा कुरा सुनिबर नमान्या मान्स जमिनमि घरको जग नहालि बनाउन्या जसो हुन्छ। बाड आइबर तइका घरमि ठोकियो, तबइ त्यो घर तन्जेइ ढल्यो रे भत्किबर तइ घरको केइ रएन्।” Se kapitletडोटेली नयाँ करार49 तर जइले सुणन्छ पइलगइ तइ अन्सार अदइन, त्यो एक इसो मान्स हो, जइले जमिनमी जग नभया घर बनायो। जब तइ घरमि बाढी आइबर ठोकियो, तब त्यो घर उतनजेइ पड्यो, रे तइ घरको ठुलो सर्वनाश भयो।” Se kapitlet |