लूका 5:36 - डोटेलि36 इसुले अज अर्खो उखानलइ भुन्यो, “कसइ मान्सले नयाँ लत्ता चिरिबर पुरानो लत्तामि टालो हाल्लइन् रे हाल्यो भन्या लइ नयाँ लत्ता बिगणन्छ रे नयाँ लत्ता पुरानो लत्ता सित मिल्लइन्। Se kapitletडोटेली नयाँ करार36 उनले तिननलाइ एक काहानि भण्यो, “कसइ मान्सनले पुरानो लत्तामि नयाँ लत्ताको टालोहाल्लइन, नति त तइले नयाँ लत्तालाइ फटाउन्छ, रे नयाँ टालो पुराना लत्तामि लगइ मिल्लइन। Se kapitlet |