Online Bibel

- Annoncer -




लूका 22:36 - डोटेलि

36 उनुले भुन्‍यो, “रे जइको पइसाको थइलो छ, तइले त्‍यो बोकउ, तसोइ अरिबर झोला लइ बोकउ, जइसित तरबार आथिन् तइले लत्‍ता बेचिबर एक तरबार किनउ।

Se kapitlet Kopi

डोटेली नयाँ करार

36 तब उनले तिननलाइ भण्यो, “तर आब मान्सन हमरा बिरुद्दमि छन, तबइकिलाइ जइसित पैसा छ, तइले त्यो लइजाउ रे तसेरि झोला लगइ बोकउ। जइसित तरबार आथिन, तइले आफ्नो कोट बेचिबर एक तरबार किनउ।

Se kapitlet Kopi




लूका 22:36

Følg os:

Annoncer


Annoncer