लूका 21:6 - डोटेलि6 “तमुले जि अइले धेक्द्दा छउ, यसो बेला आउन्या छ जब एक ढुङो अर्खा ढुङामि रन्या आथिन् तिन जम्माइ भत्किन्याछन्।” Se kapitletडोटेली नयाँ करार6 तमनले जी धेकिराइछौ, यिसो समय आउन्या हो जब यिन ढुङ्गानमी हइ एक लगइ आफ्नो ठाउँमि हुन्या होइन, तिन जम्माइ भत्कन्या हुन। Se kapitlet |