20 “यरुसलेम सहरलाइ सेनानले घेरा हाल्या धेक्या पाछा, आब सहरको नास हुन्याबेला आया छ भणि तमुले जान।
20 तर जब यरुशलेम सहरलाइ सेनाले घेर्या धेकन्छौ, तब तइको बिनास नजिकै पुगिरइछ भण्न्या जाण।