लूका 2:17 - डोटेलि17 यो धेकिबर ग्वालानले बालखका बारेमि स्वर्गदुतले भणेइ कुरडि सप्पइलाइ सुनाइदियो। Se kapitletडोटेली नयाँ करार17 जब गोठालाले यो धेक्यो, तब यइ बालकको बिसयमि जो कुरणी स्वर्गदुतले तिननलाइ भण्याथ्यो त्यो कुरणी मरियम, योसेफ रे और मान्सनलाइ भणिदियो। Se kapitlet |