लूका 10:22 - डोटेलि22 “मेरा पिताले सप्पइ थोक मुलाइ दिया छन्। चेलो को हो भनि पिता बाहेक कसइले जान्नइन। तस्याइ चेलो रे उनुले चिनाया मान्सले बाहेक अउर कसइले पितालाइ जान्नाइन्।” Se kapitletडोटेली नयाँ करार22 “मेरा पिताले जम्माइ चिज मलाइ सुम्पिराइछ। चेलो को हो भणि पिता बाहेक कसइले जाण्नइन। पिता को हुन भणि चेला बाहेक, रे चेलाले उनलाइ जइका वाँ धेकाउन्या मन अद्दाहान, तइले बाहेक और कसइले जाण्नैन।” Se kapitlet |